प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

आइतबार, १२ भाद्र २०७९

आइतबार, १२ भाद्र २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले घटेको छ । योसँगै सूचक २०२२.३२ विन्दुमा अडिएको छ । २ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



१० कम्पनीको १४सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुन १६ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट