प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार-Sutra News

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

मंगलबार, १४ भाद्र २०७९

मंगलबार, १४ भाद्र २०७९

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ ।



३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट