बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट-Sutra News

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

बुधबार, १५ भाद्र २०७९

बुधबार, १५ भाद्र २०७९

काठमाडौं – बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँट भएको छ ।



बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियाे।

बैंकले कुल कित्तामध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गरेको चार लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट