प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

बिहिबार, १६ भाद्र २०७९

बिहिबार, १६ भाद्र २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट