प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो

शुक्रबार, १७ भाद्र २०७९

शुक्रबार, १७ भाद्र २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



१७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट