प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

सोमबार, २७ भाद्र २०७९

सोमबार, २७ भाद्र २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट