जेलेन्स्की चढेको कारलाई अर्को गाडीले ठक्कर दिएपछि ..-Sutra News

जेलेन्स्की चढेको कारलाई अर्को गाडीले ठक्कर दिएपछि ..

बिहिबार, ३० भाद्र २०७९

बिहिबार, ३० भाद्र २०७९

काठमाडौं । पछिल्ला दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निकै चर्चामा छन् । फ्रान्ससँगको युद्धका कारण लामो समयदेखि चर्चा र विबादमा तानिएका जेलेन्सी चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो ।



दुर्घटनामा परेको भएता पनि उनलाई ठूलो चोटपटक भने लागेको प्रवक्ता सर्गेई निकिफोरोभले बताएका छन् । दुर्घटना राजधानी किएभमै भएको बताइएको छ ।

कारका चालकलाई तत्काल एम्बुलेन्सले अस्पताल पुर्‍याएकाले राष्ट्रपति जेलेन्स्की पनि घाइते भएको अनुमान गरिएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट