प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि-Sutra News

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि

बिहिबार, ३० भाद्र २०७९

बिहिबार, ३० भाद्र २०७९
nepse

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ । २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट