मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो-Sutra News

मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

आइतबार, २ असोज २०७९

आइतबार, २ असोज २०७९

भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ ।   लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाक्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा  ती चितवा छाडिएका हुन् ।



प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट