युक्रेनमाथि आक्रमण जारी राख्दै पुटिनले दिए सैन्य परिचालनको आदेश, अब के हुन्छ ?-Sutra News

युक्रेनमाथि आक्रमण जारी राख्दै पुटिनले दिए सैन्य परिचालनको आदेश, अब के हुन्छ ?

बुधबार, ५ असोज २०७९

बुधबार, ५ असोज २०७९

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।



देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ‘मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न’ लिएको बताए।
यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’, पुटिनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट