काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्