
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्। नुवाकोटमा आज माओवादी निकट प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजालाई संविधानको सिमाभित्र रहन चेतावनी दिए। राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको उनको आरोप छ । उनले भने, ‘राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ। नेपाल धेरै...
काठमाडाैं । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था...
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुँदै गर्दा २०८१ असार ३० मा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा एक्ला–एक्लै छलफलमा जुटेका थिए । तत्कालीन समय दुई नेता सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउन सँगै छलफलमा बसेका थिए । तर, त्यसयता दुईबिचको सम्बन्ध सौहार्दपूर्ण रहेन । सम्बन्धमा चिसोपनसँगै भेटवार्ता पनि बन्द भयो । दुई नेताबिच चिसोपन आउँदा...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडौं । नेपालमा प्रदर्शन अनिश्चित भएपछि चलचित्र ‘महाभोज’को प्रिमियर अब अष्ट्रेलियामा हुने भएको छ। १ जुन शनिबारको दिन पर्थस्थित ग्यालेरिया...
एजेन्सी । अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने...