प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

बुधबार, १२ असोज २०७९

बुधबार, १२ असोज २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।



६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट