काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ । यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ ।
१ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्