शताब्दी पुरूष सत्यमोहन जोशीको निधन-Sutra News

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

आइतबार, ३० असोज २०७९

आइतबार, ३० असोज २०७९

काठमाडौं – शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बिहान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।



पारिवारिक स्रोतका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई २४ दिन अघि अस्पतालमा भर्ना गरिएको थियषे ।

जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका उनलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो।पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट