प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

सोमबार, ३१ असोज २०७९

सोमबार, ३१ असोज २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ ।



साेमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट