सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने-Sutra News

सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने

बुधबार, २ कार्तिक २०७९

बुधबार, २ कार्तिक २०७९

काठमाडौं – सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।



होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सोल्टीले साधारणसभा प्रयोजनाका लागि ७ पुसमा बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, ६ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट