रियल मड्रिडको सहज जित -Sutra News

रियल मड्रिडको सहज जित 

बिहिबार, ३ कार्तिक २०७९

बिहिबार, ३ कार्तिक २०७९

स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजित गरेको छ ।



रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्काे असेन्सोले एक एक गोल गरे ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट