हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर-Sutra News

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ४ कार्तिक २०७९

शुक्रबार, ४ कार्तिक २०७९

काठमाडौं – अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।



राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट