कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू-Sutra News

कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू

शुक्रबार, ४ कार्तिक २०७९

शुक्रबार, ४ कार्तिक २०७९

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।



कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट