प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

आइतबार, ६ कार्तिक २०७९

आइतबार, ६ कार्तिक २०७९

काठमाडौं – प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ । यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ ।



३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट