काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी-Sutra News

काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी

सोमबार, ७ कार्तिक २०७९

सोमबार, ७ कार्तिक २०७९

काठमाडौं – काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो ।



आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट