प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

मंगलबार, १५ कार्तिक २०७९

मंगलबार, १५ कार्तिक २०७९

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ ।१ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ ।



कुल १४ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट