उत्तरले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्‍यो, वासिन्दालाई घरभित्रै बस्न चेतावनी-Sutra News

उत्तरले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्‍यो, वासिन्दालाई घरभित्रै बस्न चेतावनी

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।
बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन चेतावनी दिएको हो ।



उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन सार्वजनिक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट