राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन-Sutra News

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

न्युयोर्क—अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।



‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट