भूपू अफगान सेनालाई युक्रेनमा भर्ती गर्दै रुस-Sutra News

भूपू अफगान सेनालाई युक्रेनमा भर्ती गर्दै रुस

आइतबार, २० कार्तिक २०७९

आइतबार, २० कार्तिक २०७९

मस्को–रुसीहरू हजारौं पूर्व कुलीन अफगान कमान्डोहरूलाई ‘विदेशी सेना’मा आकर्षित गर्न चाहेको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन् ।



उनीहरूलाई मासिक १५ सय तलब र आफ्नो र आफ्नो परिवारको लागि सुरक्षित आश्रय दिने वाचा गरिएको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन् ।

‘उनीहरू लड्न जान चाहँदैनन् । तर तिनीहरूसँग कुनै विकल्प छैन’ एक जनरल अब्दुल राउफ अर्घान्डिवालले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट