यस्तो छ आजको विनिमय दर-Sutra News

यस्तो छ आजको विनिमय दर

बुधबार, ३० कार्तिक २०७९

बुधबार, ३० कार्तिक २०७९

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ । मंलबारको तुलनामा विदेशी मुद्राहरुको खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ ।



युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानी येनमा १० को खरिदमा ९  रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१  पैसा र बिक्रीदर ३५ रुपैइाँ ५७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट