पोल्यान्डमा युक्रेनले नै क्षेप्यास्त्र खसालेको हुन सक्ने नेटो फौज र वार्साको आँकलन-Sutra News

पोल्यान्डमा युक्रेनले नै क्षेप्यास्त्र खसालेको हुन सक्ने नेटो फौज र वार्साको आँकलन

बिहिबार, १ मंसिर २०७९

बिहिबार, १ मंसिर २०७९

एजेन्सी – बुधबार पोल्यान्डमा खसिएको भनेको क्षेप्यास्त्र युक्रेनले नै खसालेको हुनसक्ने पश्चिमा नेताहरुले आशंका गरेका छन् । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले रुसले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् भने संयुक्त राज्य अमेरिका र नेटो फौजले युक्रेनी पक्षबाट उक्त हमला भएको हुन सक्ने जनाएका छन् ।



पश्चिमा देश समर्थित युक्रेनभित्र नागरिक पूर्वाधारमा लक्षित व्यापक रुसी बमबारीबीच युक्रेनी सीमा नजिक पोल्याण्डको एउटा गाउँमा कम्तिमा एउटा मिसाइल प्रहार हुँदा दुई जनाको मृत्यु भएको थियो ।

रुसी हमला रोक्नको लागि युक्रेनी वायु रक्षा क्षेप्यास्त्रले प्र्जेवोडो गाउमा रकेट प्रक्षेपण गरेको हुन सक्ने पोल्यान्ड र नेटो दुवैले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट