फिफा विश्वकप: पहिलो खेलमा कतार २-० ले पराजित-Sutra News

फिफा विश्वकप: पहिलो खेलमा कतार २-० ले पराजित

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

फिफा विश्वकप २०२२ उद्‌घाटन खेलमा कतार पराजित भएको छ।



आइतबार  राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेइडरले २-० गोलले हराएको हो।

कतारलाई हराउनका लागि दुवै गोल इनर भ्यालेन्सियाले गरेका थिए । उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ३१ मिनेटमा उनलये अग्रता दोब्बर पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट