चितवन २ मा एमालेका कृष्णभक्त कै अग्रता, रवी कति औं स्थानमा ?-Sutra News

चितवन २ मा एमालेका कृष्णभक्त कै अग्रता, रवी कति औं स्थानमा ?

मंगलबार, ६ मंसिर २०७९

मंगलबार, ६ मंसिर २०७९

काठमाडौं – चितवन क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता बनाएका छन् । ९ हजार ५ सय ८० मत गणना हुँदा उनले ३ हजार तीन सय ३९ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार आठ सय ५६ मत प्राप्त गरेका छन् ।



यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार सात सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट