चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र, यस्तो छ सन्देश-Sutra News

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र, यस्तो छ सन्देश

शनिबार, १० मंसिर २०७९

शनिबार, १० मंसिर २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।



राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको भने उल्लेख गरेको छैन् ।

उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव  छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट