स्विट्जरल्यान्डलाई १-० ले पराजित गरेसँगै ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश-Sutra News

स्विट्जरल्यान्डलाई १-० ले पराजित गरेसँगै ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश

मंगलबार, १३ मंसिर २०७९

मंगलबार, १३ मंसिर २०७९

स्विट्जरल्यान्डलाई १-० ले पराजित गरेसँगै ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।



सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका थिए ।

जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट