विश्वकप फुटबल- क्रोएसियाविरुद्ध जापानको १ गोल-Sutra News

विश्वकप फुटबल- क्रोएसियाविरुद्ध जापानको १ गोल

सोमबार, १९ मंसिर २०७९

सोमबार, १९ मंसिर २०७९

जापानले क्रोएसियाविरुद्धको विश्वकप अन्तिम १६ खेलमा पहिलो हाफसम्म १-० को अग्रता लिएको छ ।



मध्यान्तर हुन दुई मिनेट बाँही रहँदा मेइडाले पेनाल्टी बक्सभित्रबाट हुलमुलमा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए ।

रित्सु डोनको क्रसमा पेनाल्टी बक्सभित्र आएको बललाई क्रोएसियाका रक्षकले राम्ररी क्लियर गर्न नसकेको मौकामा मेइडाले सहज गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट