विरामी छोरीलाई भेट्न गएकी धनसरीको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु-Sutra News

विरामी छोरीलाई भेट्न गएकी धनसरीको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु

शुक्रबार, २३ मंसिर २०७९

शुक्रबार, २३ मंसिर २०७९

पोखरा – पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।



धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट