यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम, देउवा र बालकृष्णका पत्नी पनि अटाए [सूची]-Sutra News

यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम, देउवा र बालकृष्णका पत्नी पनि अटाए [सूची]

शनिबार, २४ मंसिर २०७९

शनिबार, २४ मंसिर २०७९

परिवारवादलाई श्रेय दिँदै नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। जसमा शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि अटाएको छ ।



महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद भएकी हुन्।

देउवाले एकछत्ते रुपमा पत्नीहरुको नामसहित सिफारिस गरेका कारण काँग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ ।

काँग्रेसका चर्चित नेता गोपालमान श्रेष्ठ पनि यसपटक समानुपातिक सांसद हुन पाएनन् ।

पढ्नुहोस् नामावाली

आदिवासी जनजातितर्फ

१) सरस्वती बजिमय

२) लिलादेवी बोखिम

३) सिताकुमारी राना

४) सुशीला थिङ

५) सपना राजभण्डारी

६) माया राई

७) कुसुम थापामगर

८) मनोरमा सेरचन

खस आर्यतर्फ

१) अम्बिका बस्नेत

२) सरिता प्रसाईं

३) आरजु राणा देउवा

४) ईश्वरी न्यौपाने

५) प्रतिमा गौतम

६) मञ्जु खाँण

७) रमा कोइराला पौडेल

८) कान्तिका सेजुवाल

९) मैना रावल कार्की

मधेसीतर्फ

१) नागिना यादव

२) मुक्ताकुमारी यादव

३) चन्दा चौधरी

४) संगीता मण्डल

५) निनुकुमारी कर्ण

दलिततर्फ

१) शान्ति विक

२) रुपा विक

३) सीता मिजार

४) आशा विक

थारुतर्फ

१) कल्पना चौधरी

२) विनाकुमारी थनेत

मुस्लिमतर्फबाट

१) जावेदा खातुन् जागा

पुरुष

१)जीवन परियार (दलिततर्फ)

२) विमलेन्द्र निधि (मधेसतर्फ)

३) प्रकाशशरण महत (खस आर्यतर्फ)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट