![आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण: विमलेन्द्र निधि](https://www.sutranews.com/wp-content/uploads/2021/01/1611928336-DA8Aj.jpg)
![आरक्षणमा सांसद बने विमलेन्द्र निधि](https://www.sutranews.com/wp-content/uploads/2021/01/1611928336-DA8Aj.jpg)
काँग्रेस नेता विमलेन्द्र निधि काँग्रेसको समानुपातिक सांसद बनेका छन् ।
उनी मधेशका तर्फबाट समानुपातिक सांसदमा चयन भएका हुन् ।
त्यस्तै कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। जसमा शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि अटाएको छ ।
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद भएकी हुन्।