प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकले ओरालो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकले ओरालो

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं । प्रि-ओपन सेसनमा मंलबार नेप्से सूचक २.०४ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।



१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ को मूल्य घटेको छ । एक् कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट