![ओलीले पार्टी विभाजन र विघटन गर्ने दुष्प्रयास गरे: झलनाथ खनाल](https://www.sutranews.com/wp-content/uploads/2021/01/1611306921-iOiZr.jpg)
![अरु संसद भवन छिर्ने तरखरमा, झलनाथ मात्रै किन सर्वोच्चमा ?](https://www.sutranews.com/wp-content/uploads/2021/01/1611306921-iOiZr.jpg)
मतगणनामा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सर्वोच्च अदालत पुग्नुभएको छ । उहाँले मतगणना आफूलाई चित्त नबुझेको भन्दै सर्वोच्चमा जानुभएको हो ।
खनाललाई नेकपा एमालेका महेश बस्नेतले थुप्रै मतले हराउनुभएको थियो ।
खनाललाई नेकपा एमालेका महेश बस्नेतले थुप्रै मतले हराउनुभएको थियो । थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।
आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी उहाँले सर्वोच्च अदालतमा रिट हाल्नुभएको हो ।
उहाँसंगसंगैका अन्य नेताहरु जस्तै माधव नेपाल भने अब छिट्टै नै संसद भवन छिर्ने तयारीमा हुनुहुन्छ । उहाँले रौतहटबाट चुनाव जित्नुभएको थियो ।