फिफा विश्वकप- क्रोएसियालाई ३-० ले हिट गर्दै फाइनलमा पुग्यो अर्जेन्टिना-Sutra News

फिफा विश्वकप- क्रोएसियालाई ३-० ले हिट गर्दै फाइनलमा पुग्यो अर्जेन्टिना

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासंग ३-० ले पराजित भएको छ।



कतारस्थित रंगशालामा भएको खेलमा अर्जेन्टिनाले ३ गोल हान्दै फाइनल खेलको यात्रा तय गरेको हो।

अब अर्जेन्टिनाले फ्रान्स र मोरक्कोमध्ये एकसंग खेल्नुपर्ने हुन्छ।

यसअगाडी क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड तथा क्रोएसियाले ब्राजिललाई पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट