एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रबि लामिछानेबीच भेटवार्ता-Sutra News

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रबि लामिछानेबीच भेटवार्ता

शनिबार, २ पौस २०७९

शनिबार, २ पौस २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।



सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट