प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन । ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट