

काठमाडौं– अर्जेन्टिनाले विश्वकप २०२२ मा जीत निकालेपछि मोडल सुष्मा अधिकारीले बधाई दिँदै कामुक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।
मेस्सीले ट्रफि उचालेको तस्बिरसहित उनले अर्जेन्टिनाको जर्सीमा गरेको फोटोसुटको तस्बिर सार्वजनिक गरेकी हुन्। विभिन्न म्युजिक भिडिओ र भोजपुरी फिल्ममा समेत अभिनय गरेकी सुष्मा अर्जेटिनाको समर्थक हुन्।