सरकारमा जाने वा नजाने भन्ने विषय यसो भन्छन् रवि लामिछाने-Sutra News

सरकारमा जाने वा नजाने भन्ने विषय यसो भन्छन् रवि लामिछाने

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका कुनै सदस्यहरूलाई बोल्न बन्देज नलगाइएको बताएका छन् ।



सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि पत्रकारहरसँग बोल्दै लामिछानेले पार्टीले आफूलाई दलको नेतामा चयन गरेको बताउदै यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको बताए ।

सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको उनको भनाई छ । तर पार्टीले आफ्नो एजेण्डालाई भने सरकारमा लाने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट