नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा बिजयी, गगनले कति मत ल्याए?-Sutra News

नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा बिजयी, गगनले कति मत ल्याए?

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा बिजयी भएका छन्।



बुधबार विहान संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा सभापति देउवाले महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्।

देउवाले ६४ मत ल्याउँदा थापाको २५ मतमात्र आएको थियो। मतदानको फोटो खिच्न देउवा पक्षले उर्दी जारी गरेको भनी विवाद भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट