![sapat](https://www.sutranews.com/wp-content/uploads/2022/12/sapat.jpg)
![शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’](https://www.sutranews.com/wp-content/uploads/2022/12/sapat.jpg)
काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् ।
बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।