आलोचना भएपछि वाग्मतीका मुख्यमन्त्रीले दिए राजीनामा-Sutra News

आलोचना भएपछि वाग्मतीका मुख्यमन्त्रीले दिए राजीनामा

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।



मुख्यमन्त्री पदमै रहेका पाण्डेले बिहिबार संघीय संसदको सपथ खाएपछि सर्वत्र आलोचना भएको थियो ।

उनी एकीकृत समाजवादीबाट सांसद बनेका हुन् । पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट