सांसदहरुमाथि बालेनको छड्के- नयाँ सांसद नयाँ गफाडी, पुरानो देश पुराना व्यापारी-Sutra News

सांसदहरुमाथि बालेनको छड्के- नयाँ सांसद नयाँ गफाडी, पुरानो देश पुराना व्यापारी

शनिबार, ९ पौस २०७९

शनिबार, ९ पौस २०७९

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नवनिर्वाचित सांसदहरुलाई गफाडी र व्यापारीहरुको संज्ञा दिएका छन् ।



सामाजीक संजालमा लेख्दै उनले नयाँ सांसदहरुलाई गफाडी र व्यापारीको संज्ञा दिएका हुन् ।

‘नयाँ सांसदहरु

नयाँ गफाडीहरु

उही पुरानो देश

उही पुराना व्यापारीहरु ‘ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट