राप्रपा अध्यक्ष लिङ्देन बालकोट पुगे, माओवादी महासचिव देव गुरुङ त्यहिँ छन्-Sutra News

राप्रपा अध्यक्ष लिङ्देन बालकोट पुगे, माओवादी महासचिव देव गुरुङ त्यहिँ छन्

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।



सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालकोट हिँडेका प्रचण्डसँग पनि उनको भेट हुने सम्भावना रहेको छ।

माओवादी महासचिव देव गुरुङ बालकोटमै छन्। लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट