नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले बोलायो आकस्मिक बैठक-Sutra News

नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले बोलायो आकस्मिक बैठक

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं – सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ ।



एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट