रेशम चौधरीको समर्थन पनि एमाले नेतृत्वको गठबन्धनलाई, रञ्जिता बालकोटमा-Sutra News

रेशम चौधरीको समर्थन पनि एमाले नेतृत्वको गठबन्धनलाई, रञ्जिता बालकोटमा

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं– रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने भएको छ।



त्यसका लागि चौधरीपत्नी तथा सांसद रञ्जिता श्रेष्ठ बालकोटतिर लागेकी छन्। उक्त पार्टीसँग एक स्वतन्त्रसहित चार सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट